भर्खरै अपडेट गरिएका समाचार

रत्ननगरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते

चितवन, रत्ननगर । रत्ननगर नगरपालिका–२ सुब्बाचोकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। सुब्बाचोकबाट टाँडीतर्फ आउँदै गरेको बा.प्र.०३–०४ प ३४२१ नम्बरको मोटरसाइकल र...

राजनीति

समाज

खेलकुद

सौराहामा रास्वपाको विस्तारित बैठक शुक्रबारदेखि सुरु, तयारी पूरा

चितवन, रत्ननगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक शुक्रबारदेखि चितवनको पर्यटकीय नगरी सौराहामा सुरु हुँदैछ। पार्टीले सौराहा सभाहलमा कार्तिक २१ र २२ गते...

रविलक्षित महेशको टिप्पणी: सहकारी ठगले जेलको नाइके हुने हो, प्रधानमन्त्री होइन

नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने लक्षित तिखो टिप्पणी दिएका छन्। शनिवार पोखरामा आयोजित सभामा सम्बोधन गर्दै नेता महेशले...

रत्ननगरमा माओवादी केन्द्रद्वारा दुई दिने प्रशिक्षक प्रशिक्षण स्कुलिङ्ग कार्यक्रम सम्पन्न

रत्ननगर, भदौ २ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रत्ननगरद्वारा आयोजित दुई दिने प्रशिक्षक प्रशिक्षण (स्कुलिङ) कार्यक्रम सोमबारदेखि रत्ननगर–१ स्थित पदमा बेन्कुटमा सुरु...

रविलाई ‘टोले गुण्डा’ को संज्ञा दिँदै मुकुलले भने : यी दाइ ‘पटके’ भइसके, जेल...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई टोले गुण्डाको संज्ञा दिएका छन्। आज सामाजिक सञ्जालमा लेख्दै ढकालले...

कुवेतमा श्रीमान्‌को मृत्युको खबर सुनेपछि नेपालमा श्रीमतीको पनि ज्यान गयो

युएई । कुवेतमा श्रीमानको मृत्यु भएको खबर सुनेर नेपालमा रहेकी श्रीमतीको समेत ज्यान गएको छ । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका धनकुटा महालक्ष्मी नगरपालिका–१...

रोपाइँमा दही–चिउरा खाजा खाएका एकै घरका छ जना बिरामी

उज्यालो नेपाल– मकवानपुरको बकैया गाउँपालिका–७ रानिदमारमा खाजाको रुपमा दही–चिउरा खाँदा एकै घरका ६ जना बिरामी परेका छन्। स्थानीय इन्द्रबहादुर भोलनको खेतमा रोपाइँको क्रममा...

अन्तरजातीय विवाहको चोट खेप्दै मनिका परियार, घरबाट निकालिएको गुनासो

गोरखा,असार १२- असारको हपहपी गर्मी, एउटा ढोका मात्र भएको, बिनाझ्यालको एक कोठे टहरो । जस्ताले छाएको होचो अनि साँगुरो खोपीभित्र घामको रापले उखरमाउलो गर्मी...

श्रीमतीको कुटाइबाट घाइते भएकाको मृत्यु

खोटाङ — श्रीमतीको कुटाइबाट घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले माथिल्लो चिचिंगाका ५१ पाँचकर्ण राईको मृत्यु भएको छ । शनिबार बिहान श्रीमती ५३ वर्षीया...

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा साउन १५ र १६ गते

चितवन, साउन १२– एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको वार्षिकोत्सवको अवसरमा यसवर्ष पनि इन्टरकलेज फुटसल प्रतियोगिता गरिने भएको छ । २२ औँ वार्षिकोत्सवको अवसरमा यही...

तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगिता: बागमती फुटबल क्लब विजयी

रत्ननगर, मंसिर २४। रत्ननगरको टिकौली चौरमा जारी राष्ट्रिय स्तरको सेन्ट्रल कलेज तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगितामा अन्तर्गत आज (साेमवार) भएको खेलमा बागमती...

रत्ननगरमा महिला फुटबल प्रतियोगिता सुरु: पहिलो खेलमा आयोजक रत्नप्रिय क्लव विजयी

रत्ननगर, मंसिर २२ । चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आज (शनिवार) देखि राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता सुरू भएको छ । सो प्रतियोगिताको रत्ननगरका नगर प्रमुख...

रत्ननगरमा राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुने 

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा यही मंसिर २२ गतेबाट राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिका वडा नं...