चुरियामाई सुरुङको काम अन्तिम चरणमा
मकवानपुर ।बागमती प्रदेशको राजधानी हेटौँडा स्थित दक्षिण एसियाकै पहिलो मानिने ऐतिहासिक चुरियामाई सुरुङ मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विक्रम संवत् १९७४ मै बनेको यो ऐतिहासिक सुरुङ मार्गको एउटा खण्ड करिब ४० मिटर भत्किएको थियो, त्यसलाई मर्मत गरेर वारपार गर्न सक्ने बनाइएको हो । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा पर्यटकीय केन्द्रको … Continue reading चुरियामाई सुरुङको काम अन्तिम चरणमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed