सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
चितवन- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताउनुभएको छ । नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले अहिलेको समयमा सबै मिल्नुको विकल्प नरहेको बताउनुभएको हो । आफूलाई पुनः सभापति बन्ने रहर नरहेको भन्दै उहाँले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुन आवश्यक रहेको … Continue reading सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed