भारतबाट ल्याएको अवैध मलसहित ट्रक पक्राउ

पाल्पा- पाल्पामा भारतबाट ल्याएको अवैध मलसहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । रम्भा गाउँपालिका वडा नं १ हुँगीमा अवैधानिक युरिया मल सहित ट्रक पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको जनउर्वरक परियोजना भारत लेखिएको बील भरपाई र पास नभएको ३ सय ७२ बोरा युरिया मल प्रहरीले खानतलासीको क्रममा बरामत गरेको हो । … Continue reading भारतबाट ल्याएको अवैध मलसहित ट्रक पक्राउ