बाजुरा(मार्तडी) । शिक्षाको रुपान्तरणमा युवाको भूमिका बिषयमा जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगीतामा प्रेम नेपली प्रथम भएका छन् । सदरमुकाम मार्तडीमा सञ्चालन भएको वक्तृत्वकला प्रतियोगितामा ११ जनालाई पछि पार्दै उनी प्रथम भएका हुन् । प्रतियोगिता बाजुरा सदरमुकाम मार्तडीमा सम्मन्न भएको हो । प्रतियोगिता बडिमालिका नगरपालिकाको आयोजनामा र युवा परिषद् सानोठिमी भक्तपुरको सहयोगमा सञ्चालन गरिएको थियो । “शिक्षाको … Continue reading वक्तृत्वकलामा प्रेम प्रथम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed