सूर्यविनायक–धुलिखेल सडकः पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र
काभ्रे- पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ । विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले तत्कालै डोजर लगाउने कार्य रोक्न भनेको हो । सडक … Continue reading सूर्यविनायक–धुलिखेल सडकः पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed