मुलुकमा देखिएको आर्थिक समस्याको मूल्याङ्कन गरी बजेट ल्याइएको छ : अर्थमन्त्री डा.महत

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकमा देखिएको आर्थिक समस्या, राजस्वको अवस्था, वैदेशिक ऋण र सहायताको अवस्था, आन्तरिक ऋणको अवस्था, मौद्रिक नीतिले ल्याएका प्रभाव, कोभिड र युक्रेन युद्धले ल्याएका बाह्य र आन्तरिक प्रभावको समेत मूल्याङ्कन गरी बजेट ल्याइएको बताउनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा सांसदहरुले … Continue reading मुलुकमा देखिएको आर्थिक समस्याको मूल्याङ्कन गरी बजेट ल्याइएको छ : अर्थमन्त्री डा.महत