राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण: स्वास्थ्य अवस्था सामान्य

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा सामान्य स्वास्थ्य परीक्षण गरिएको छ । उहाँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको राष्ट्रपतिका निजी चिकित्सक डा निरज बमले राससलाई जानकारी दिनुभयो । “राष्ट्रपति पौडेललाई हाल सामान्य अब्जर्भेसनमा राखिएको छ” निजी चिकित्सक डा बमले भन्नुभयो । यसअघि राष्ट्रपति पौडेलको गत वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित … Continue reading राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण: स्वास्थ्य अवस्था सामान्य