धादिङको थोपल खोलाको बाढी बस्तीमा पस्दा मालेवगर डुवानमा
धादिङ- गएराती परेको वर्षाका कारण थोपल खोलामा आएको बाढी बस्ति पसेर क्षती पुर्याएको छ । खोला बस्तिमा पस्दा नीलकण्ठ नगरपालिकास्थित वडा नम्वर–३ र १२ को मालेवगर डुवानमा परेको हो । नीलकण्ठ नगरपालिकास्थित वडा नम्वर ३ र १२ जोड्न थोपल खोलमा पक्कि मेटरएवल पुल निर्माण गर्ने क्रममा निकै लामो समयदेखी खोला थुनेर राखिदिएपछि गएराती थोपल खोलामा … Continue reading धादिङको थोपल खोलाको बाढी बस्तीमा पस्दा मालेवगर डुवानमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed