छोराको मृत्युको कारण खोज्न काठमाडौं आइपुगे विजयका बाबु

एक हप्ताअघि काठमाडौंबाट फोन गरेर दाङका जानकी चौधरीलाई छोराले भने, ‘बुबा, भुटेको तोरीको तेल र मुसुरोको दाल पठाइदिनू, सरले भन्नुभएको छ।’ सोमबार ललितपुरको सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीको घरमा मृत फेला परेका विजय चौधरीका बुबा जानकी चौधरीले मंगलबार नेपालखबरसँग भने, ‘छोरासँगको त्यही कुराकानी नै अन्तिम रहेछ।’ २३ वर्षे छोराले आत्महत्या गरेको खबर सुनेपछि मंगलबार दाङबाट बसमा … Continue reading छोराको मृत्युको कारण खोज्न काठमाडौं आइपुगे विजयका बाबु