रानी जमरा कुलरीया सिचाई आयोजनाको ६० प्रतिशत काम सकियो 

टीकापुर, कैलाली । कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिचाई आयोजनाको करिब ६० प्रतिशत काम सकिएको छ । आर्थिक वर्ष २०७७/०७८ बाट काम शुरु भई २०८०/०८१ मा काम सम्पन्न गर्ने लक्ष्य भए पनि अहिलेसम्म ६० प्रतिशत काम मात्र सकिएको छ ।  आयोजनाको गुरु योजना अनुसार २७ अर्ब ७५ करोड रुपैयाँ लागत रहेकोमा अहिलेसम्म करिब … Continue reading रानी जमरा कुलरीया सिचाई आयोजनाको ६० प्रतिशत काम सकियो