गुल्मी अस्पतालमा सुत्केरी भत्ता वितरण बन्द

गुल्मी- गुल्मी अस्पतालले नेपाल सरकारबाट वितरण हुने सुत्केरी भत्ता दिन छोडेको छ । जसले गर्दा राज्यबाट पाउने सेवाबाट सुत्केरी आमाहरु बञ्चित भएका छन् । जिल्ला सदरमुकाम तम्घासमा रहेको गुल्मी अस्पतालले पछिल्लो एक महिनायता सुत्केरी भत्ता वितरण गर्न बन्द गरेको छ । नेपाल सरकारले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएवापत प्रत्येक सुत्केरी आमाहरुलाई यातायात खर्च वापत २ … Continue reading गुल्मी अस्पतालमा सुत्केरी भत्ता वितरण बन्द