दिलीपलाई पर्यावरण सहिद घोषणा गर्न माग गर्दै आन्दोलन सुरु
अवैध नदी दोहनको विरोध गर्दा टिपरले किचेर हत्या गरिएका दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गर्न माग गर्दै आन्दोलन सुरु भएको छ। चुरे तथा वनजंगल संरक्षण अभियानले बुधबार ढल्केबरमा प्रदर्शन गर्दै आन्दोलनको सुरुवात गरेको हो। दिलीपलाई न्याय र प्रथम राष्ट्रिय पर्यावरण सहिद घोषण गर्न माग गर्दै सामाजिक अभियन्ता सरोज रायको विशेष उपस्थितीमा ढल्केबरमा अभियानले प्रदर्शन गरेको … Continue reading दिलीपलाई पर्यावरण सहिद घोषणा गर्न माग गर्दै आन्दोलन सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed