मेयर सापकोटा भन्छन्: मेरो लागी खादा माला र मायाको चिनो कष्ट नगर्नुस्।

रत्ननगर, जेठ ३२ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले कुनै पनि कार्यक्रममा फुलमाला र खादा नलगाउने घोषणा गरेका छन् । बिहीबार फेसबुक मार्फत स्टाटस लेख्दै सापकोटाले कार्यक्रममा माला र खादा नलगाउने घोषणा गरेका हुन् । ‘आदरणीय नगरवासी बुवाआमा दाजुभाइ तथा दिदीबहिनीहरु तपाईहरुले आयोजना गर्नुभएको कार्यक्रममा नगर प्रमुखका लागि कुनै पनि प्रकारको खादा वा … Continue reading मेयर सापकोटा भन्छन्: मेरो लागी खादा माला र मायाको चिनो कष्ट नगर्नुस्।