मधेस प्रदेश सरकारले ल्यायो रु ४४ अर्बको बजेट
मधेश- मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि रु ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री सञ्जय यादवले आज प्रदेशसभाको बैठकमा बजेट प्रस्तुत गर्नुभयो । प्रदेश सरकारले आगामी आवका लागि चालुतर्फ रु १८ अर्ब २१ करोड ७६ लाख १४ हजार (४१.३० प्रतिशत) र पुँजीगततर्फ रु २५ अर्ब … Continue reading मधेस प्रदेश सरकारले ल्यायो रु ४४ अर्बको बजेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed