हेटौँडा उपमहानगरपालिकाद्वारा २ अर्ब ६० करोडको बजेट प्रस्तुत
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले आज आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । हेटौँडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाको अध्यक्षतामा आज बसेको १३औँ नगरसभामा उपमेयर राजेश बानियाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो । उपमहानगरपालिकाले असार १० गतेभित्र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था अनुसार चालु … Continue reading हेटौँडा उपमहानगरपालिकाद्वारा २ अर्ब ६० करोडको बजेट प्रस्तुत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed