ताप्लेजुङमा पहिराले एकै परिवारका तीनजना सहित चार बेपत्ता
ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता हुनुभएको छ । खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर … Continue reading ताप्लेजुङमा पहिराले एकै परिवारका तीनजना सहित चार बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed