ब्रिटिस दूतावासले उचाल्यो ट्रफी

कतार राज्यको राष्ट्रिय खेलकुद दिवसको अवसरमा नेपालस्थित कतार राजदूतावासले फुटबल खेल प्रतियोगिताको आयोजना गरेको छ। मंगलबार ललितपुरको हात्तिवनस्थित हिमालयन स्पोर्टस् एरिनामा आयोजित फुटवल खेल प्रतियोगितामा नेपालस्थित कतार दूतावासलगायत ८ वटा टिमको सहभागिता रहेको थियो। लिग चरणबाट खेल्न शुरू गरिएको खेलमा ८ वटै टिमले एक अर्कासँग प्रतिस्पर्धा गरेका थिए। कतार राजदूतावास, कतार च्यारिटी, रसियन राजदूतावास नेपाल, व्रिटिश … Continue reading ब्रिटिस दूतावासले उचाल्यो ट्रफी