वित्तीय संरक्षण कार्यक्रम मोरङमा प्रभावकारी बन्दै
विराटनगर । वैदेशिक रोजगारमा जानेहरूको परिवारलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको वित्तीय संरक्षण कार्यक्रम मोरङमा प्रभावकारी बन्दै गएको छ । वैदेशिक रोजगारमा गएकाहरूले परिवारलाई पठाएको विप्रेषण रकम बचत गर्न तथा सो रकमलाई कसरी व्यावसायिक प्रयोजनमा खर्च गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा आएको हो । सुरक्षित आप्रवास सामी कार्यक्रममा मोरङको विराटनगर महानगरपालिका, उर्लाबारी तथा रंगेली नगरपालिका … Continue reading वित्तीय संरक्षण कार्यक्रम मोरङमा प्रभावकारी बन्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed