बेनीमा ६१.७८ प्रतिशत विकास बजेट खर्च

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा चालू आर्थिक वर्षको ११ महिनामा विकास बजेट ६१.७८ प्रतिशत खर्च भएको छ ।  पुँजीगततर्फ रहेको कुल २९ करोड ३७ लाख ३८ हजार रुपैयाँ बजेटमध्ये १९ करोड ४७ लाख ३३ हजार रुपैयाँ ( ६१.७८) खर्च भएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले सार्वजनिक सुनुवाई जानकारी दिनुभयो ।  करिब एक महिनामा ३८ प्रतिशत … Continue reading बेनीमा ६१.७८ प्रतिशत विकास बजेट खर्च