अहिलेको नम्बर १ विकेट ‘टेकर’ मै हुँ : सन्दीप लामिछाने
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एसोसिएट राष्ट्रमा आफू नम्बर १ विकेट ‘टेकर’ भएको बताएका छन्। विश्वकप लिग २ अन्तर्गत ओमान सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेपछि लेग स्पिनर लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन्। एक सिरिजमा रसिद खानले पनि एक सिरिजमा उत्कष्ट प्रदर्शन गरेका थिए, अहिलेको तपाईंको प्रदर्शन पनि उस्तै छ नि भन्ने … Continue reading अहिलेको नम्बर १ विकेट ‘टेकर’ मै हुँ : सन्दीप लामिछाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed