द रककी छोरीले रेस्लिङ खेल्ने

0
87

सुपरस्टार ड्वेन ‘द रक’ जोनसनकी छोरी साइमन जोनसनले आफ्नो बुबाको विरासतलाई निरन्तरता दिने भएकी छन्।

१८ वर्षीया साइमन पनि बुबा–हजुरबुबाको पदचाप पछ्याउँदै रेसलिङको रिङमा उत्रिने भएकी हुन्।

द रकका बुबा र बाजे पनि रेस्लिङ खेलाडी थिए।

‘मेरो लागि संसारै यही हो,’ उनले भनेकी छन्। रेस्लिङसँग मेरो परिवारको यस्तो सम्बन्ध छ। जुन मेरोलागि एकदमै विशिष्ट छ। परिवारको यो विरासतलाई निरन्तरता दिने अवसर पाउँदा म अनुगृहित छु।’

उनको अभ्यास सुरु भइसकेको छ।

उनलाई बुबा र आमा ड्यानी गार्सिया दुवैले समर्थन गरेका छन्। एजेन्सी

मौद्रिक नीतिका लागि रायसुझाव माग

Previous articleहथौडा प्रहार गरी बृद्धको हत्या
Next articleविवाह बन्धनमा बाधिदै आंचल शर्मा