विवाह बन्धनमा बाधिदै आंचल शर्मा

इटहरी / डा. उदिप श्रेष्ठसँग अभिनेत्री आँचल शर्माको विवाहको मिति बाहिर आएको छ । आउँदो फागुन २९ गतेलाई उनको विवाहको मिति तय भएको विश्वसनिय स्रोतले जानकारी दिएको छ । आँचलको परिवारले विवाहका लागि बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यू रोजेको छ । भने, फागुन ३० गते आँचल र उदिपले पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन लागेको … Continue reading विवाह बन्धनमा बाधिदै आंचल शर्मा