नेहा र आदित्यको विवाह चर्चा चलिरहदा उदित नारायणको यस्ताे खुलासा

एजेन्सी/ भारतीय गायन प्रतियोगिता इन्डियन आइडल सधैं चर्चामा रहन्छ । यसपटक कार्यक्रममा आदित्य नारायण र नेहा कक्कडको सम्बन्धका कारण यो कार्यक्रम चर्चामा आइरहेको छ । दुबैको भ्यालेन्टाइन्स डेमा विवाह हुने खबर सार्वजनिक भएको थियो । इन्डियन आइडलमाथि टिआरपी बटुल्नका लागि यस्तो गरिएको आरोप लागेको थियो । यो कुरा वास्तविक हो जस्तो बुझिएको छ किनभने आदित्यका … Continue reading नेहा र आदित्यको विवाह चर्चा चलिरहदा उदित नारायणको यस्ताे खुलासा