नवीन सोच देशको सामाजिक रुपान्तरण निम्ति अपरिहार्य छः प्रधानमन्त्री
काठमडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य भएको बताउनुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘मैले विगतदेखि कहिले बिद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि … Continue reading नवीन सोच देशको सामाजिक रुपान्तरण निम्ति अपरिहार्य छः प्रधानमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed