जोगाउनै गाह्रो भयो बुद्धकालीन कालानमक धान

लुम्बिनी-अमरनाथ कुर्मीको घरमा यो वर्ष कालानमक चामलको भात पाकेको छैन ।  पाकोस् पनि कसरी ? मर्चवारी–६ स्थित उहाँको खेतमा अघिल्लो वर्षदेखि कालानमक रोपिएकै छैन । उहाँले भन्नुभयो, “कुनै समय साँझ–बिहान कालानमक चामलको भात खाने हाम्रा लागि अब त त्यो चामल विरानो बन्न थाल्यो ।” सम्मरीमाई–७ बेतकुइयाँका मनमोहन कुर्मी दुई वर्षअघि सम्म एक बिघा खेतमा कालानमक धान रोप्नुहुन्थ्यो । … Continue reading जोगाउनै गाह्रो भयो बुद्धकालीन कालानमक धान