आईसीसी विश्वकप क्रिकेटमा आज नेपालले वेस्ट इन्डिजसँग पहिलोपटक प्रतिस्पर्धा गर्दै

काठमाडौं- जिम्बाबेमा जारी आईसीसी विश्वकप क्रिकेट छनोट अन्तरगत तेस्रो खेलमा आज नेपालले वेस्टइन्डिज सँग प्रतिस्पर्धा गर्दैछ । राजधानी हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा खेल नेपाली समयअनुसार पौने एक बजे सुरु हुनेछ । एक दिवसीय विश्वकपको पुर्व विजेता समेत रहेको वेष्ट इन्डिजसँग नेपालले पहिलो पटक खेल्दैछ । नेपालको सुपर सिक्समा पुग्ने सम्भावना भने रहेको छ । वेस्टइन्डिज … Continue reading आईसीसी विश्वकप क्रिकेटमा आज नेपालले वेस्ट इन्डिजसँग पहिलोपटक प्रतिस्पर्धा गर्दै