ताप्ली गाउँपालिकाले वडामा बजेट नपठाउने
कटारी । उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विगतमा जस्तो वडागत रुपमा बजेट नपठाउने भएको छ । वडाबाट सञ्चालन हुने साना र टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै यस्तो निर्णय गरिएको हो । गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माका अनुसार पालिकाले यही असार १० गते कूल रु ३६ करोडको बजेट ल्याउने तयारी गरेको छ । “समग्रमा पालिकाभरिका … Continue reading ताप्ली गाउँपालिकाले वडामा बजेट नपठाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed