विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालको उत्कृष्ट शुरुवात
काठमाडौँ- विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले उत्कृष्ट शुरुवात गरेको छ। दश ओभरको खेल सकिँदा नेपालले २ विकेट लिएको छ । नेपालका करण केसी र गुल्सन झाले १-१ विकेट लिएका हुन । यसअघिआइसिसी एक दिवसीय विश्वकप छनोटको आफनो तेस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो। जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा नेपाली टोलीका कप्तान … Continue reading विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालको उत्कृष्ट शुरुवात
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed