भारतीय चलचित्रको प्रदर्शनमा बाधा नगर्नु : उच्च अदालत, चलचित्र चल्न दिइनेछैन: प्रमुख शाह

काठमाडौं- उच्च अदालतले पाटन काठमाडौँ महानगरपालिकाको भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । महानगरले गत सोमबारदेखि भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउन गरेको निर्णयविरुद्धको नेपाल चलचित्र सङ्घको तर्फबाट उच्च अदालतमा प्रितम घिमिरेले रिट दर्ता गर्नुभएको थियो । रिटउपर सुनुवाई गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा निषेधाज्ञा हटाउन र … Continue reading भारतीय चलचित्रको प्रदर्शनमा बाधा नगर्नु : उच्च अदालत, चलचित्र चल्न दिइनेछैन: प्रमुख शाह