नयाँ आवधिक योजनाका लागि सुझाव सङ्कलन थालियो
काठमाडौँ । राष्ट्रिय योजना आयोगले १६ औँ आवधिक योजनाको अवधारण पत्र तयार पार्नका लागि सुझाव सङ्कलन थालेको छ । आयोगले बुधबारदेखि विभिन्न क्षेत्रका विषय विज्ञसँगको छलफल गरी सुझाव लिइरहेको छ । आज पनि चलेको छलफलमा योजना आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्य, अर्थविद्हरू, नेपाल सरकारका बहालवाला तथा पूर्व सचिव तथा विभिन्न विषय विज्ञ सहभागी हुनुहुन्थ्यो । … Continue reading नयाँ आवधिक योजनाका लागि सुझाव सङ्कलन थालियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed