स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदैछ ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय(बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा … Continue reading स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै