सूचना प्रविधि सरकारको प्राथमिकता छ: अर्थमन्त्री महत

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले सूचना प्रविधिको क्षेत्रलाई महत्त्व र प्रथामिकता दिएको बताउनुभएको छ । आइसिटी फाउन्डेसनले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२३ को समापन गर्दै उहाँले सरकारले सूचना प्रविधिको प्रवर्द्धन र संरक्षण गर्ने नीति अघि सारेको बताउनुभयो । उहाँले सूचना प्रविधिमा युवा पुस्ताको आकर्षण भइरहेको भन्दै सरकारले सूचना प्रविधि क्षेत्रलाई उचित सम्मान दिन … Continue reading सूचना प्रविधि सरकारको प्राथमिकता छ: अर्थमन्त्री महत