रत्ननगरमा पहिलोपटक व्यवसायिक पुष्प खेती तालिम
उज्यालो नेपाल- रत्ननगरमा पहिलोपटक पुष्प खेती तालिम सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. ९ को आयोजना र पुष्प विकाश केन्द्र गोदावरीको प्राविधिक सहयोगमा एकदिने सयपत्री पुष्प खेती तालिम सम्पन्न भएको हो। उक्त तालिमबाट ५१ जनालाई प्रशिक्षण दिइएको छ । वडा नं. ९ मा रहेको नगरपालिकाको कृषि शाखाको सभाहलमा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रमा वडाध्यक्ष अनन्त … Continue reading रत्ननगरमा पहिलोपटक व्यवसायिक पुष्प खेती तालिम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed