विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब २८ करोड ५० लाखको बजेट
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । महानगरपालिकाको १२औँ अधिवेशनमा आज महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्षको लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । महानगरपालिकाकाले कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड, … Continue reading विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब २८ करोड ५० लाखको बजेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed