फिफा वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत, नेपाल एक स्थान तल झर्यो

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औँ स्थानमा झरेको हो । यसअघि नेपाल १७४औँ स्थानमा रहेको थियो । दक्षिण एशियाली राष्ट्रमा भारत अग्रस्थानमा छ । भारत १००औँ स्थानमा छ । यस्तै माल्दिभ्स १५४औँ स्थानमा यथावत रहँदा भूटान एक स्थान सुधार … Continue reading फिफा वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत, नेपाल एक स्थान तल झर्यो