बाँकेको कोहलपुरमा रोपाइँको रौनक (तस्बिरहरू)
बाँके । आज १५ असार अर्थात् २०औँ धान दिवससँगै दही चिउरा खाने दिनको अवसर पारेर बाँकेको कोहलपुर–३ स्थित मदन चोकमा रोपाइँका विभिन्न रौनकहरू देखिए । यस वर्ष जलवायु अनुकूलित कृषकमैत्री प्रविधि धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ धान दिवस मनाउने क्रममा अखिल नेपाल किसान महासङ्घ कोहलपुर नगर कमिटीको आयोजनामा मदन चोकस्थित मोहम्मद सफि गुजरको सफल … Continue reading बाँकेको कोहलपुरमा रोपाइँको रौनक (तस्बिरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed