बजेटको लक्ष्य लोकप्रिय छ: अर्थमन्त्री डा. महत
कास्की- अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको बताउनुभयो । प्रेस युनियन कास्कीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्न प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ । त्यसका लागि बाटो तय भएको … Continue reading बजेटको लक्ष्य लोकप्रिय छ: अर्थमन्त्री डा. महत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed