रत्ननगरको कृषि सेवा केन्द्र परिसरमा वृक्षारोपण
रत्ननगर, असार १८ । चितवनको रत्ननगर नगरपालिका वडा नं. ९ स्थित कृषि सेवा केन्द्र परिसरमा वृक्षारोपण गरिएको छ । रत्नप्रिय क्लव रत्ननगर ९ र समुदायमा चोरी शिकार नियन्त्रण यूवा जागरण समिति रत्ननगर ६ बछौलीको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य हरि ढकालले रोपिएको बोट बिरुवाहरुको संरक्षणमा जोड दिन आग्रह गरे … Continue reading रत्ननगरको कृषि सेवा केन्द्र परिसरमा वृक्षारोपण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed