स्थानीय तहबाट प्रस्तावित नमूना कार्यक्रम
नेपालको संविधानअनुसार तोकिएको दिन अर्थात असार १० गतेभित्रै अधिकांश स्थानीय तहले आफ्नो सभासमक्ष बजेट पेश गरेका छन् । सङ्घीयता कार्यान्वयनसँगै तीन तहका सरकारहरुले आर्थिक वर्ष थालनी हुनुअघि वर्षभरि गरिने योजना र त्यसको कार्यान्वयनका लागि आवश्यक रकमको प्रबन्धसहित जनतालाई प्रदान गरिने सेवालाई नीति तथा कार्यक्रम र बजेटमार्फत प्रस्तुत गरिएका छन् । यद्यपि, केही पालिकाहरुको बजेट समयमा … Continue reading स्थानीय तहबाट प्रस्तावित नमूना कार्यक्रम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed