अर्थ मन्त्रालयलाई रु करिब पाँच खर्ब राजस्व उठाउने चुनौती
काठमाडौँ । चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य रु १४ खर्ब तीन अर्ब १४ करोड राखिएकोमा असार १८ गतेसम्म रु आठ खर्ब ९९ अर्ब पुगेको छ । अर्थ मन्त्रालयका अनुसार यो राजस्व सङ्कलन लक्ष्यको करिब ६४ प्रतिशत हो । चालु आवको लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न अब बाँकी अवधिमा करिब रु पाँच खर्ब उठाउनुपर्ने हुन्छ । … Continue reading अर्थ मन्त्रालयलाई रु करिब पाँच खर्ब राजस्व उठाउने चुनौती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed