गोरखामा धनसार भत्किँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

गोरखा- गोरखाको गण्डकी गाउँपालिका–४ पाटापाटीमा धनसार भत्किएर मुत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । मंगलबार बिहान स्थानीय जगतबहादुर बरामको बनाउँदै गरेको धनसार भत्किएर गम्भीर घाइते हुनुभएका ६५ वर्षीय रामकृष्ण बरामको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । गम्भीर घाइते हुनुभएका बरामको काठमाडौँको ट्रमा … Continue reading गोरखामा धनसार भत्किँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो