स्वास्थ्यमन्त्री बस्नेत र प्रधानसेनापतिद्वारा मेलम्ची बेलीब्रिजको उदघाटन

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० र ११ जोड्ने इन्द्रावती नदीमा झण्डै दुई वर्षपछि बेलीब्रिजको उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र प्रधानसेनापति प्रभुराम शर्माले यहाँ विशेष समारोहबीच उक्त बेलीब्रिजको संयुक्तरूपमा उदघाटन गर्नुभयो । मेलम्ची पुल बजारमा आयोजित उद्घाटन समारोहमा मन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि यहाँका स्थानीयवासीले धेरै सास्ती बेहोर्नुपरेको अवस्थामा नेपाली सेनाको सहयोगमा … Continue reading स्वास्थ्यमन्त्री बस्नेत र प्रधानसेनापतिद्वारा मेलम्ची बेलीब्रिजको उदघाटन