सुनसरीमा ३१ प्रतिशत धान रोपाइँ सम्पन्न
सुनसरी । सुनसरीमा ३१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । असारको तेस्रो साता सम्म सुनसरीमा ३१ प्रतिशत धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । सुनसरीका विभिन्न १२ वटा स्थानीय तह अन्तर्गत कोशी गाउँपालिकामा ५५ प्रतिशत, बराह नगरपालिकामा २५ प्रतिशत, इटहरी उपमहानगरपालिकामा २० प्रतिशत, भोक्राहा नरसिंह गाउँपालिकामा २५ प्रतिशत, देवानगंज गाउँपालिकामा ३१ … Continue reading सुनसरीमा ३१ प्रतिशत धान रोपाइँ सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed