बिप्लबका प्रदेश ब्युरो सदस्य ईन्दल पक्राउ
सप्तरी । नेत्रबिक्रम चन्द(बिप्लब) समुहका प्रदेश २ ब्युरो सदस्य इन्दल प्रसाद साह सप्तरीबाट पक्राउ परेका छन् । उनलाई सप्तरीको सुरुङ्गा नगरपालिका ६ ,श्रीपुरमा एक व्यक्तिको घरमा चन्दा माग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले बिप्लब समुहका ब्युरो सदस्य धनुषाको धनुषाधाम नगरपालिका ६ सरस्वतीपुर निवासी … Continue reading बिप्लबका प्रदेश ब्युरो सदस्य ईन्दल पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed