भ्रष्टाचारका दोषीलाई छाड्न हुन्नः पूर्व प्रधानमन्त्री नेपाल

पाल्पा- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको सरकार पाँचवर्षसम्म मजबुत भएर अघि बढ्ने बताउनुभएको छ । उहाँले समाजवादी मोर्चा गठनले पनि गठबन्धन र सरकार चाउन थप टेवा पुग्ने दावी गर्नुभयो । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्नु हुँदै पूर्वप्रधान्मन्त्री नेपालले काङ्ग्रेस, माओवादी, समाजवादी र अन्य दलहरू मिलेर … Continue reading भ्रष्टाचारका दोषीलाई छाड्न हुन्नः पूर्व प्रधानमन्त्री नेपाल