स्मार्ट कृषि गाउँ कार्यक्रमले कृषक उत्साहित

गुल्मी- स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि छत्रकोटमा व्यवसायिक रुपमा कृषि खेती गर्नेहरुको संख्या बढ्दै गएका छन् । गुल्मी जिल्लाको हुँगामा युवाहरुले गाउँमै केही गरे सफल भइन्छ भन्ने उदारणीय बनेका छन् । जिल्लाको छत्रकोट गाउँपालिकामा व्यवसायिक रुपमा कृषि गर्नेहरुको संख्या बढ्दै गएको छ । कृषि पेसाबाटै राम्रो सम्भावना बोकेर एउटै गाउँमा ६० जना भन्दा बढि … Continue reading स्मार्ट कृषि गाउँ कार्यक्रमले कृषक उत्साहित