लायन्स क्लबको अन्तर्राष्ट्रिय निर्देशकमा बुर्लाकोटी
काठमाडौँ- लायन्स क्लबको अन्तरराष्ट्रिय निर्देशक पदमा नेपालका लायन बालकृष्ण बुर्लाकोटी निर्वाचित हुनुभएको छ । अमेरिकाको बोस्टन सहरमा हालै सम्पन्न अन्तरराष्ट्रिय सम्मेलनबाट उहाँ उक्त पदमा निर्वाचित हुनुभएको हो । विश्वका दुई सय भन्दा बढी देशमा परोपकारी सामाजिक संस्था लायन्स समाज सेवामा सक्रिय छ । लायन बुर्लाकोटी लायन्सको विश्वभरका १८ अन्तरराष्ट्रिय निर्देशकमध्येको एक हुनुहुन्छ । अन्तरराष्ट्रिय निर्देशकका … Continue reading लायन्स क्लबको अन्तर्राष्ट्रिय निर्देशकमा बुर्लाकोटी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed