पानी परेसँगै पर्सामा धान रोपाई भ्याईनभ्याई

वीरगंज । मङ्गलवार पानी परेसँगै पर्सामा धान रोपाई गर्न किसानलाई भ्याईनभ्याई भएको छ ।  पर्याप्त मनसुनी वर्षा नहुँदा पर्सामा असारको अन्तिम साता समेत धान रोपाई गर्न नपाउँदा प्रभावित भएका किसानहरू पानी परेसँगै धान रोप्न व्यस्त भएका छन् ।   कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल प्रसादले मङ्गलवार पानी परेसँगै किसानहरू धान रोप्न व्यस्त भएको र आज … Continue reading पानी परेसँगै पर्सामा धान रोपाई भ्याईनभ्याई