डोटीमा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीनजना घाइते
डोटी- डोटीको आदर्श गाउँपालिका वडा नम्बर-२ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना सामान्य घाइते भएका छन् । बा १ झ ९४३४ नम्बरको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ बर्षिय हिरा खड्काको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिनुभयो । घटना … Continue reading डोटीमा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीनजना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed